राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागीता जनाउने आईस्पानको निर्णय

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवसमा सहभागीता जनाउने निर्णय गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले … Continue reading राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागीता जनाउने आईस्पानको निर्णय