कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर एकाउन्ट ह्याक !

कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर एकाउन्ट ह्याक भएको छ। पछिल्लो दिनमा धेरै नेपाली प्रयोगकर्ताहरुको सामाजिक संजाल एकाउन्ट ह्याक भईरहेको बेलामा कान्तिपुर टिभीको आओरकेटिभी यूजर नेम भएको ट्विटर एकाउन्ट ह्याक भएको हो … Continue reading कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर एकाउन्ट ह्याक !