नेपाल टेलिकमका प्रबन्ध निर्देशकको प्रतिस्पर्धीका लागि तोकियो अन्तरवार्ताको समय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमका प्रबन्ध निर्देशकको पदका लागि दरखास्त दिएका उम्मेदवारहरुको व्यवसायिक कार्ययोजना प्रस्तुति र अन्तरवार्ता मिति तय गरेको छ। मन्त्रालयले आज सार्वजनिक सूचनामार्फत सो प्रतिस्पर्धामा पहिलो … Continue reading नेपाल टेलिकमका प्रबन्ध निर्देशकको प्रतिस्पर्धीका लागि तोकियो अन्तरवार्ताको समय