टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया विरुद्धको रिट खारेज, नियुक्तिको बाटो खुल्यो

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। रिट खारेजसँगै यसअघि रोकिएको टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ। टेलिकमका पूर्व … Continue reading टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया विरुद्धको रिट खारेज, नियुक्तिको बाटो खुल्यो