स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गर्ने क्रममा अन्तिम पटक स्पष्टिकरण सोधिँदै

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको अनुमति पत्र खारेज गर्ने गरी अन्तिम पटक स्पष्टिकरण सोधेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यसअघि नै स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गरिदिएकोमा हाल … Continue reading स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गर्ने क्रममा अन्तिम पटक स्पष्टिकरण सोधिँदै