गलत मनसायले कारबाही गरिएको भन्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलित, वार्षिकोत्सव बहिष्कारको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुलाई गलत मनसाय र हचुवाको भरमा कारबाही गरिएको र स्पष्टिकरण सोधिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन्। सो विषयमा नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनले समेत आपत्ति जनाएको … Continue reading गलत मनसायले कारबाही गरिएको भन्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलित, वार्षिकोत्सव बहिष्कारको चेतावनी