स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ्ग बारे अध्ययन गर्न कार्यदल गठन

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषय अध्ययन गर्न कार्यदल गठन गरेको छ। बुधबार निर्वाचन आयोगले नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर कार्यदल बनाएको हो। आयोगका प्रवक्ता … Continue reading स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ्ग बारे अध्ययन गर्न कार्यदल गठन