नेपाली राजदूत समेतको स्मार्टफोन जासुसी गर्ने पेगासस स्पाइवेयर भारतले रक्षा सम्झौतामा किनेको खुलासा

छिमेकी देश भारतले सन् २०१७ मा इजरायली कम्पनी एनएसओ ग्रुपबाट स्पाइ सफ्टवेयर पेगासस किनेको खुलासा भएको छ। यो सफ्टवेयर पाँच वर्षअघि भएको २ अर्ब डलरको रक्षा सम्झौतामा भारत सरकारले किनेको … Continue reading नेपाली राजदूत समेतको स्मार्टफोन जासुसी गर्ने पेगासस स्पाइवेयर भारतले रक्षा सम्झौतामा किनेको खुलासा