यी हुन् नेपाल टेलिकमको भीओएलटीई सपोर्ट गर्ने डिभाइस, तपाईँको स्मार्टफोन छ कि छैन् हेर्नुस् सूची

नेपाल टेलिकमले केहि समयअघिदेखि फोरजी भीओएलटीई सेवा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराईरहेको छ। कम्पनीले गएको जेठदेखि शुरु गरेको भीओएलटीई सेवामा हजारौं ग्राहकहरु जोडिएका छन्। सन् २०१२ मा पहिलोपटक अमेरिकाको ड्यालसमा मेट्रोपीसीएसले … Continue reading यी हुन् नेपाल टेलिकमको भीओएलटीई सपोर्ट गर्ने डिभाइस, तपाईँको स्मार्टफोन छ कि छैन् हेर्नुस् सूची