Technology Khabar ४ माघ २०७८, मंगलवार
काठमाडौं ।
अटो निर्माता फक्सवागन ग्रुपको चीन विभागले मंगलबार आफ्ना तियान्जेनमा रहेका फ्याक्ट्रीहरुमा केही शिफ्टमा काम शुरु भएको बताएको छ।
कम्पनीले विभिन पार्टपुर्जा उत्पादन गर्ने उक्त फ्याक्ट्रीहरुमा केही शिफ्टमा अघिल्लो बिहीबारदेखि काम पुन: सञ्चालनमा आएको बताएको हो।
भीडब्लू अटोमेटिक ट्रान्समिसन तियान्जिन उक्त पार्टपुर्जा बनाउने फ्याक्ट्री अघिल्लो हप्ताको सोमबारदेखि बन्द रहँदै आएको थियो।
‘भीडब्लू अटोमेटिक ट्रान्समिसन तियान्जिन उक्त पार्टपुर्जा बनाउने फ्याक्ट्री अघिल्लो हप्ताको सोमबारदेखि बन्द रहँदै आएको छ, ‘ फक्सवागन ग्रुप चाइनाले बताएको थियो।
प्रकाशित: ४ माघ २०७८, मंगलवार