बिदामा बसे टेलिकमका प्रबन्ध निर्देशक अधिकारी, नयाँ प्रबन्ध निर्देशक आउने अझै अनिश्चित

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी आफ्नो कार्यकाल सकिने अन्तिम समयमा बिदामा बसेका छन्। उनी आफ्नो कार्यकाल पुस २२ गते सकिनुभन्दा करिब एक साता अगाडि नै बिदामा बसेका हुन्। नेपाल … Continue reading बिदामा बसे टेलिकमका प्रबन्ध निर्देशक अधिकारी, नयाँ प्रबन्ध निर्देशक आउने अझै अनिश्चित