नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति बारे उच्च अदालत पाटनद्वारा कारण देखाउ आदेश

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको बारेमा उच्च अदालत पाटनले एक अर्को मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवासम्बन्धी कार्यविधिमा तोकिएको उमेर हद … Continue reading नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति बारे उच्च अदालत पाटनद्वारा कारण देखाउ आदेश