सूचना प्रविधि केन्द्रले २ अर्ब २६ करोड मागेको भन्दै दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनको विरोध

राष्ट्रिय सूचना प्रविधि केन्द्रले नेपाल दूरसञ्चार प्राधिकरणसँग डिजास्टर रिकभरी सेन्टरको क्षमता बिस्तारको लागि रकम माग गरेको भन्दै प्राधिकरण कर्मचारी यूनियनले आपत्ति जनाएको छ। प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनले सोमबार प्रेस विज्ञप्ती … Continue reading सूचना प्रविधि केन्द्रले २ अर्ब २६ करोड मागेको भन्दै दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनको विरोध