अनुमति नलिई उच्च गतिका इन्टरनेट सेवा दिएको भन्दै नियमनकारी निकायको आपत्ति

इन्टरनेट सेवा प्रदायकले अनुमति नै नलिई इन्टरनेटको स्पिड बढाउने र महसुल घटाउने विभिन्न घोषणा गरिरहेको भन्दै नियमनकारी निकायले चेतावनी दिएको छ। पछिल्लो समय वर्ल्डलिंक कम्युनिकेसन्स, क्लासिक टेक, सुविसु केबलनेट, डिसहोमलगायतका … Continue reading अनुमति नलिई उच्च गतिका इन्टरनेट सेवा दिएको भन्दै नियमनकारी निकायको आपत्ति