नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक खोजी गर्न प्रकृया शुरु, आवेदन माग गरिँदै

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक छनौटको प्रकृया शुरु गरेको छ। हालै मन्त्रिपरिषदले सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक छनौटका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको … Continue reading नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक खोजी गर्न प्रकृया शुरु, आवेदन माग गरिँदै