नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणमा बढुवा र खुलातर्फ कर्मचारीहरु माग

नेपाल दूरसञ्चार प्राधिकरणमा अब दुई वरिष्ठ निर्देशकसहितका पदमा भर्ति खुलेको छ। दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै वरिष्ठ निर्देशकसहित अन्य पदहरुमा आवेदन माग गरेको हो। आवेदनअनुसार … Continue reading नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणमा बढुवा र खुलातर्फ कर्मचारीहरु माग