पोल भाडा र स्वयं घोषणामा सहजीकरण गरिदिन भन्दै दूरसञ्चार प्राधिकरणको एनईएलाई पत्र

नेपाल दूरसञ्चार प्राधिकरणले पोल भाडा तथा स्वयं घोषणाको बारेमा सहजीकरण गरिदिनका लागि नेपाल विद्युत प्राधिकरण(एनईए) लाई पत्र लेखेको छ। दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले एनईएलाई इन्टरनेट सेवा प्रदायकहरुले रकम तिर्न … Continue reading पोल भाडा र स्वयं घोषणामा सहजीकरण गरिदिन भन्दै दूरसञ्चार प्राधिकरणको एनईएलाई पत्र