एफटीटीएचको माग बढेपछि नेपाल टेलिकम प्रथम त्रैमासमा आम्दानी बढाउन सफल

नेपाल टेलिकमको संचालन आम्दानीमा सुधार भएको छ । कम्पनीले चालु आ व को प्रथम त्रैमासिक अवधिमा ९ अर्व ६७ करोड ७३ लाख ३८ हजार रहेको आर्जन गर्न सफल भएको छ। … Continue reading एफटीटीएचको माग बढेपछि नेपाल टेलिकम प्रथम त्रैमासमा आम्दानी बढाउन सफल