नेपाल टेलिकमका प्रबन्ध निर्देशकले अब अनिवार्य अवकाश पाउने, कर्मचारीलाई अनावश्यक आन्दोलनमा रोक

-अनुज राज नेपाल टेलिकमका आगामी प्रबन्ध निर्देशकले अब कम्पनीबाट कार्य अवधि पुरा भएसँगै स्वतः अवकाश प्राप्त गर्ने भएका छन् । नेपाल टेलिकमको कर्मचारी विनियमावली २०७८ मा लोकसेवा आयोगले पहिलो संसोधन … Continue reading नेपाल टेलिकमका प्रबन्ध निर्देशकले अब अनिवार्य अवकाश पाउने, कर्मचारीलाई अनावश्यक आन्दोलनमा रोक