आइएसएम ब्याण्डको परिधि बाहिरको उपकरण प्रयोग गरेपछि ब्रोडब्याण्ड सोलुसन्स कारबाहीमा

तोकिएको मापदण्ड भन्दा बाहिरका फ्रिक्वेन्सी भएका वायरलेस उपकरणहरु प्रयोग गरेको भन्दै ब्रोडब्याण्ड सोलुसन्स प्रालिलाई कारबाही गरिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक ब्रोडब्याण्ड सोलुसन्सले आईएसएम … Continue reading आइएसएम ब्याण्डको परिधि बाहिरको उपकरण प्रयोग गरेपछि ब्रोडब्याण्ड सोलुसन्स कारबाहीमा