स्मार्ट टेलिकमको आर्थिक अवस्था बारेमा परामर्शदाताले बुझायो अध्ययन प्रतिवेदन

स्मार्ट टेलिकम प्रालिको वर्तमान आर्थिक अवस्थाको बारेमा अध्ययन गर्ने परामर्शदाता कम्पनीले आफ्नो प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ। यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई मन्त्रिपरिषदको निर्णयअनुसार आफ्नो अधिनमा लिनका लागि … Continue reading स्मार्ट टेलिकमको आर्थिक अवस्था बारेमा परामर्शदाताले बुझायो अध्ययन प्रतिवेदन