यस्ता छन् साइबर सुरक्षाका लागि अपनाउनुपर्ने १० मुख्य-मुख्य असल बानीहरु

Technology Khabar १० कार्तिक २०७८, बुधबार

यस्ता छन् साइबर सुरक्षाका लागि अपनाउनुपर्ने १० मुख्य-मुख्य असल बानीहरु
Global IME Bank

काठमाडौं ।

हामीहरुले प्रत्येक दिन साइबर सुरक्षा र ह्याकिङ्गको बारेमा केहि न केहि समाचार वा जानकारी थाहा पाईरहेका छौं । अहिले त दैनिक जसो ह्याक भएका समाचारहरु समेत आउने गरेका छन् । यस्तोमा आफू पनि ह्याकिङ्गबाट कसरी बच्ने र साइबर सुरक्षा अपनाउने बारेमा सबैको चासो पक्कै हुन्छ।

साइबर सुरक्षा अपनाउने बारेमा सचेत भएपनि त्यसमा कसरी सुरक्षित हुने र साइबर अपराध वा जोखिमबाट बच्ने भन्ने धेरैलाई जानकारी हुँदैन् । त्यसैले साइबर सुरक्षामा ध्यान दिनका लागि प्रत्येक नागरिकले आफ्ना केहि बानीहरुमा सुधार वा सचेत हुनुपर्दछ ।

यहि विषयहरुलाई ध्यानमा राखेर नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाका लागि अपनाउनुपर्ने बानीहरुको बारेमा सचेतना जारी गरेको छ।

हेरौं मुख्य मुख्य १० असल बानीहरुः

CSA-Cyber-Security-habits
Sajilo Visa

प्रकाशित: १० कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार