६१ करोड रुपैयाँ क्षतिपूर्ति विवादमा सुबिसुका विरुद्ध दूरसञ्चार प्राधिकरण पुनरावेदनमा

नेपाल दूरसञ्चार प्राधिकरणले सुबिसु केबलनेट लिमिटेडको पक्षमा मध्यस्थकर्ताले दिएको निर्णयको विरुद्धमा उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दायर गरेको छ। मध्यस्थताकर्ताले सुबिसुलाई करिब ६१ करोड रुपैयाँ क्षतिपूर्ति बापत प्राधिकरणले दिनुपर्नेगरी निर्णय … Continue reading ६१ करोड रुपैयाँ क्षतिपूर्ति विवादमा सुबिसुका विरुद्ध दूरसञ्चार प्राधिकरण पुनरावेदनमा