पोलभाडा विवाद मिलाउन दुई मन्त्रालयको हस्तक्षेप, कात्तिक भित्र विद्युत प्राधिकरणसँग सेवा प्रदायकहरुले सम्झौता गर्नुपर्ने

नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरुबीच देखिएको पोल भाडा विवादलाई सञ्चार तथा सूचना प्रविधि र ऊर्जा मन्त्रालयले हस्तक्षेप गरेर मिलाएका छन्। जसमा सेवा प्रदायकहरुले कात्तिक महिनाभित्र विद्युत प्राधिकरण सम्झौता … Continue reading पोलभाडा विवाद मिलाउन दुई मन्त्रालयको हस्तक्षेप, कात्तिक भित्र विद्युत प्राधिकरणसँग सेवा प्रदायकहरुले सम्झौता गर्नुपर्ने