पूर्णरुपमा अफिस अटोमेसन सिस्टम लागू गर्नका लागि नयाँ मन्त्री कुर्दै सञ्चार मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अफिस अटोमेसनलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ। मन्त्रालयले हाल परीक्षण गरीरहेको अटोमेसनलाई नयाँ सञ्चार मन्त्रीको आगमनसँगै पूर्णरुपमा कार्यान्वयन ल्याउने भएको हो। यसको लागि अफिस अटोमेसनको … Continue reading पूर्णरुपमा अफिस अटोमेसन सिस्टम लागू गर्नका लागि नयाँ मन्त्री कुर्दै सञ्चार मन्त्रालय