ह्वावेका विश्वव्यापी फाइभजी प्रयोगकर्ता ४९ करोड पुगे

चिनियाँ टेक जायन्ट ह्वावेका विश्वव्यापी फाइभजी प्रयोगकर्ता ४९ करोड नाघेको छ। ह्वावेले हालै एउटा पत्रकार सम्मेलन गरेर विश्वभरमा १७० टर्मिनलमार्फत् यति परिमाणमा प्रयोगकर्ता पुगेका जानकारी दिएको हो। उक्त पत्रकार सम्मेलनमा … Continue reading ह्वावेका विश्वव्यापी फाइभजी प्रयोगकर्ता ४९ करोड पुगे