कुन कुन डिभाइसमा उपलब्ध हुनेछन् आईओएस १५ तथा आईप्याडओएस १५?

Technology Khabar २१ भाद्र २०७८, सोमबार

कुन कुन डिभाइसमा उपलब्ध हुनेछन् आईओएस १५ तथा आईप्याडओएस १५?

काठमाडौं ।

एप्पलले केही दिनमै आईओएस १५ तथा आईप्याडओएस १५ विभिन्न डिभाइसहरुमा उपलब्ध गराउने भएको छ।

तर यूजरहरुले यसको पछल्लो भर्सनमै बस्ने वा नयाँ भर्सनमा अपडेट गर्ने भन्ने अप्शन भने पाउनेछन्। तर पुरानै भर्सनमा बस्दा सेक्युरिटी प्याच भने उपलब्ध हुने छैन।

कुन कुन डिभाइसमा उपलब्ध हुन्छन तथा आईओएस १५ तथा

आईप्याडओएस १५ यस्तो छ सूची:

आईओएस १५ उपलब्ध हुने डिभाइसहरु

  • आईफोन १२/१२ मिनि/१२ प्रो/१२प्रो म्याक्स
  • आईफोन ११/११ प्रो/११प्रो म्याक्स
  • आईफोन एक्सएस/ एक्सएस म्याक्स
  • आईफोन एक्स
  • आईफोन एक्सआर
  • आईफोन ८/८ प्लस
  • आईफोन ७/७ प्लस
  • आईफोन ६एस/६एस प्लस
  • आईफोन एसई पहिलो जेनेरेशन
  • आईफोन एसई दोस्रो जेनेरेशन
  • आईपड टच साताैं जेनेरेशन

आईप्याडओएस १५ उपलब्ध हुने डिभाइसहरु

  • आईप्याड प्रो १२.९ इन्च पाँचाैं जेनेरेशन
  • आईप्याड प्रो १२.९ इन्च चाैथो जेनेरेशन
  • आईप्याड प्रो १२.९ इन्च तेस्रो जेनेरेशन
  • आईप्याड प्रो १२.९ इन्च दोस्रो जेनेरेशन
  • आईप्याड प्रो १२.९ इन्च पहिलो जेनेरेशन
  • आईप्याड प्रो ११ इन्च पहिलो जेनेरेशन
  • आईप्याड प्रो ११ इन्च दोस्रो जेनेरेशन
  • आईप्याड प्रो ११ इन्च तेस्रो जेनेरेशन
  • आईप्याड प्रो १०.५ इन्च
  • आईप्याड प्रो ९.७ इन्च
  • आईप्याड पाँचाैं जेनेरेशन
  • आईप्याड छैटाैं जेनेरेशन
  • आईप्याड साताैं जेनेरेशन
  • आईप्याड आठाैं जेनेरेशन
  • आईप्याड एयर तेस्रो जेनेरेशन
  • आईप्याड एयर चाैथो जेनेरेशन
  • आईप्याड एयर २
  • आईप्याड मिनी ४
  • आईप्याड मिनी पाँचाैं जेनेरेशन
Global Bank
easy care

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

ताजा समाचार