ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्झाउको अमेरिका प्रत्यर्पण मुद्दा टुंगियो, फैसला आउन समय लाग्ने

धेरै समयसम्म तन्किएको ह्वावेकि मुख्य वित्तीय अधिकारी मेङ्ग वान्झाउको अमेरिका प्रत्यर्पण मुद्दा बुधबार टुंगिएको छ। ह्वावेका संस्थाफक रेन झेङ्गफेईकी छोरी मेङ्गलाई अमेरिकी आग्रहमा सन् २०१८ डिसेम्बरमा क्यानाडाको भ्यानकुभर एयरपोर्टबाट पक्राउ … Continue reading ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्झाउको अमेरिका प्रत्यर्पण मुद्दा टुंगियो, फैसला आउन समय लाग्ने