राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपकरण खरिद बोलपत्रहरुमा मिलोमतोको आशंका

महालेखापरीक्षकले राष्ट्रिय सूचना प्रविधि केन्द्रको खरिद प्रकृयामा प्रश्न उठाउँदै बोलकबोल कार्य मिलोमतोमा भएको आशंका गरेको छ। महालेखापरीक्षकले ५८ औं वार्षिक प्रतिवेदनमा सूचना प्रविधि केन्द्रको बारेमा उल्लेख गर्दै खरिद गुरुयोजना नै … Continue reading राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपकरण खरिद बोलपत्रहरुमा मिलोमतोको आशंका