म्याड स्पिड र किलर लुक्सका साथ पोको एम ३ प्रोले नेपालमा डेब्यु गर्दै

Technology Khabar २८ श्रावण २०७८, बिहीबार

म्याड स्पिड र किलर लुक्सका साथ पोको एम ३ प्रोले नेपालमा डेब्यु गर्दै

काठमाडौं ।

पोको एक इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्डले आजपोको एम ३ प्रो ५ जीलाई नेपालमालन्च गरेको छ । सबैका लागि एक शक्तिशाली र पहुँचयोग्य ५जीको मोडेल प्रदानगर्दै पोको एम ३ प्रो डुअल ५जी सपोर्टको साथ आउँदछ र एक इमर्सिभ ९० हट्र्जको फूलहाई डेफिनिसन डिस्प्ले र फ्ल्यागशिप लेभलको ७न्यानोमिटर एफिसियन्सी प्रदान गर्दछ ।

“म्याड स्पिड, किलर लुक्स” को ट्यागलाइनका साथपोको एम ३ प्रो ले एड्भान्स्ड् टेक्नोलोजी र ट्रेन्डसेटिंग डिजाइनको संयोजनलाई बोकेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने,“ पोको एम ३ प्रो को लन्चको साथ हामी फ्युचरप्रुफको ५ जी टेक्नोलोजीलाई कुनै पनि कर्नरहरु नकाटि भित्राउँदै छौँ । डाइमेन्सिटी ७०० एसओसीका साथ संचालित उो उपकरण डुअल ५जी सपोर्टको साथ आउँदछ र यसले प्रयोगकर्ताहरुलाई दु्रतगतिप्रदानगर्दछ । हामी विश्वस्त छौँ कि यस नयाँ स्मार्टफोनले पहिलेका सबै पोको प्रशंसक र नयाँ उपभोक्ताहरुलाई पनि अपील गर्दछ । ”

मिडियाटेक डाइमेन्सिटी ७०० पावर्ड स्मार्टफाने डिभाइस
७न्यानोमिटरको फ्ल्यागशिप लेभलको प्रोसेस प्रयोग गरेर निर्मित रहेकोपोको एम ३ प्रो मा मिडियाटेक ७०० चिपसेट र डुअल ५जी सपोर्ट रहेको छ । यस उपकरणले ८–कोर सिपियुको साथ २.२ गिगाहट्र्ज सम्मको क्लक स्पिड प्रदानगर्दछ र यसमा शक्तिशाली एआरएममालीजी ५७जिपियु रहेको छ जसले फ्ललेस युजर एक्सपेरियन्स प्रदानगर्दछ । यस जिपियुले मेशिनलर्निंगको लागि ६०५ सुधार, ३०५ बढी पर्फमेन्स डेन्सिटी र ३०५ बढी राम्रो इनर्जीको इफिसियन्सीको साथपावर एक्सपेरियन्सलाई वृद्धि गर्दछ ।

सुधारिएको ल्याटेन्सीको साथ उपकरणले अधिक विश्वासनीयता प्रदान गरेको छ । दु्रतगति र उन्नत टेक्नोलोजीको संयोजनका साथ यो उपकरणले प्रयोगकर्ताहरुको लागिनिजी र सुरक्षित डिभाइस इन्टराक्सनप्रदानगर्दछ र यसको ७न्यानोमिटर ५जी अल्ट्रा सेभका साथ ९० प्रतिशतको पावर कन्जम्सनको खपतलाई कमगर्दछ। गेम खेल्दाअगावै लोड हुनदिनकालागि यस उपकरणमा युएफएस २.२ को फ्लास मेमोरी सुसज्जित रहेको छ जसले युएफएस २.१ र छिटो गेम लोडिंगको समय भन्दातीन गुणा छिटो अनुभव प्रदान गर्दछ ।

स्मार्ट डाइन्यामिक डिस्प्ले र डिजाइन
१६.५१ सेन्टिमिटर(६.५)को स्व्रिmनको साथफूलहाई–डेफिनिसनको सिनेम्याटिक एक्सपेरियन्स प्रदानगर्दै पोको एम ३ प्रो स्मार्ट डाइन्यामिक डिस्प्ले र ९० हट्र्जको रियालिटी फ्लोको साथ आउँदछ । सामान्य हाई रिफ्रेस रेट डिस्प्लेको विपरित स्मार्ट डिस्प्लेले कन्टेन्ट फ्रेम रेटलाई चिन्न र एक स्मुथल्याग–फ्रिएक्सपेरियन्सको लागि कन्टेन्ट फ्रेमलाई मिल्दो प्रदर्शन गर्ने रिफ्रेस रेटलाई परिवर्तन गर्दछ । यसले स्मुथएक्सपेरियन्स र अधिकतम ब्याट्री प्रयोगको ग्यारेन्टी प्रदानगर्दछ । यो डुअल ३६० डिग्री लाइट सेन्सर सेटअपको साथ आउँदछ जसले चकलाई ४०९६वटा भिन्न स्टरमा डिटेक्ट र एड्जस्ट गरेर प्राकृतिक, स्मार्ट र सटीक तरिकामा समायोजितगर्न सक्दछ । यसले गर्दा आँखामाजोड कम पर्दछ र पेपर टेक्स्चर रिडिंग मोडको माध्यमबाट पढ्दा खेरि आरमादायक बनाउन मद्दत गर्दछ ।

पोको एम ३ प्रो पिद्दआइ र कनिंग®गोरिल्ला®ग्लास द्वारा सुरक्षित गरिएको स्प्लाशप्रुफ डिजाइनको साथ आउँदछ जसले क्यामरामा स्क्राच आउन र झर्नबाट बचाउँछ । वास्तविक दर्शक रहेको पोको एम ३ प्रो ले यसको डुअल–टोन डिजाइनको साथ एक अद्वितीय रस्ट्यान्ड–आउट अनुभवको प्रदानगर्दछ र यो तीन वटा रंगको भेरियन्टमा उपलब्ध छः पावर ब्ल्याक, कुल ब्लु र सबै फ्यानहरुले मन पराउने पोको यल्लो ।

४८ एमपीको स्टनिंग ट्रिपल क्यामरा एरे
४८ एमपीको ट्रिपल क्यामराले सुन्दर र तीखाविवरणहरुको साथआकर्षक चित्रहरु क्याप्चर गर्दछ। पोको एम ३ प्रो ले अधिक भिभिड मिडियाको लागि विभिन्न मोडहरु प्रस्तुतगर्दछ जसमा नाइट मोड, स्लो मोड, मल्टिपल टाइम–ल्याप्स मोड र क्लोन फोटो समावेश छन् । यो म्याक्रो क्यामराको साथ आउँदछ जसले विवरणहरुलाई क्याप्चर गर्दछ । यसमा डेप्थ सेन्सर पनि रहेको छ जसले प्रयोगकर्ताहरुलाई मनमोहक पोट्रेट र स्टनिंग तस्बिरहरु कब्जा गर्न मद्दत पुर्याउँछ ।

शक्तिशाली ५००० एमएएच ब्याट्री
पोको एम ३ प्रो ले विशाल ५००० एमएएच ब्याट्रीको फिचर गर्दछ जसले प्रयोगकर्ताहरुलाई घण्टौँको लाथि अडियो भिजुअल मनोरन्जनको प्रदानगर्दछ ।

यसको नर्मल युजेजका साथ ब्याट्री सजिलै दुई दिन भर टिक्छ जसले प्रयोगकर्ताहरुलाई आफ्नो ब्याट्री लेभलको चिन्ता लिनुपर्दैन भन्ने कुरा सुनिश्चित गरेर युजर–फ्रेन्डली अनुभवको प्रदानगर्दछ । यसलाई दैनिक उपयोगको लागिआदर्श साथी बनाउनका लागि यो उपकरणमा २२.५ वाटको फास्ट चार्जर रहेको छ जुन १८ वाटको फास्ट चार्जिंग सपोर्टकय साथउपलब्ध रहेको छ।

उपलब्धताः
पोको एम ३ प्रो अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पाटर्नरहरुमा तीन वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः पोको यल्लो, पावर ब्ल्याक र कुल ब्लु ।

नेपाली बजारमा ४ जीबी ६४ जीबी नेपाली रु २३,९९९ को मूल्य तोकिएको कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

ताजा समाचार