नेप्सेको वेबसाइट आगामी दुई दिन पूर्णरुपमा बन्द

Technology Khabar २१ श्रावण २०७८, बिहीबार

नेप्सेको वेबसाइट आगामी दुई दिन पूर्णरुपमा बन्द

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेबसाइट आगामी दुई दिन पूर्णरुपमा बन्द हुने भएको छ।

नेपालको पूँजी बजार सञ्चालन गर्दै आएको नेप्सेले बिहीबार एक सूचना जारी गर्दै साउन २२ गतेशुक्रबार र साउन २३ गते शनिबार दुई दिन नेप्सेको सबै प्रणाली पूर्ण रुपमा नचल्ने जानकारी गराएको हो ।

नेप्सेले दुई दिन डाटा सेन्टर मर्मत र स्तरोन्नति गर्नका लागि २ दिन साइट बन्द गर्न लागेको हो ।

साथै, नेप्सेले यथाशिघ्र छिटो मर्मत तथा स्तरोन्नति काम सकेर सञ्चालनमा ल्याउने समेत जनाएको छ ।

TK Viber

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

Loading...