प्रधानमन्त्री शेरबहादुर देउवा अब इन्स्टाग्राममा जोडिए

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवा अब इन्स्टाग्राममा जोडिए

प्रधानमन्त्री शेरबहादुर देउवा अब इन्स्टाग्राममा समेत आएका छन्।

यसअघि भाइबर कम्युनिटी शुरु गरेका प्रधानमन्त्री अब फोटो शेयरिङ्ग प्लेटफर्म इन्स्टामा आएका हुन् ।

सो बारेमा हालै प्रधानमन्त्री देउवाको सामाजिक सञ्जाल हेरिरहेका पत्रकार गोविन्द परियारले जानकारी दिएका छन् ।

उनको इन्स्टामा हालसम्म ४ हजार ३३० जनाले फलो गरेका छन भने उनले केबल ४ वटा फोटोहरु पोस्ट गरेका छन् ।

इन्स्टामा प्रधानमन्त्रीले अरु कसैलाई पनि फलो गरेका छैनन् ।

यो पनि हेर्नुस्-

प्रधानमन्त्री शेरबहादुर देउवा देउवाको नाममा नक्कली फेसबुक र ट्विटर, छानबिन गर्दै प्रहरी

TK Viber

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार

Loading...