प्रधानमन्त्री शेरबहादुर देउवा अब इन्स्टाग्राममा जोडिए

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवा अब इन्स्टाग्राममा जोडिए

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा अब इन्स्टाग्राममा समेत आएका छन्।

यसअघि भाइबर कम्युनिटी शुरु गरेका प्रधानमन्त्री अब फोटो शेयरिङ्ग प्लेटफर्म इन्स्टामा आएका हुन् ।

सो बारेमा हालै प्रधानमन्त्री देउवाको सामाजिक सञ्जाल हेरिरहेका पत्रकार गोविन्द परियारले जानकारी दिएका छन् ।

उनको इन्स्टामा हालसम्म ४ हजार ३३० जनाले फलो गरेका छन भने उनले केबल ४ वटा फोटोहरु पोस्ट गरेका छन् ।

इन्स्टामा प्रधानमन्त्रीले अरु कसैलाई पनि फलो गरेका छैनन् ।

यो पनि हेर्नुस्-

प्रधानमन्त्री शेरबहादुर देउवा देउवाको नाममा नक्कली फेसबुक र ट्विटर, छानबिन गर्दै प्रहरी

easy care

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार