पेगासस स्पाइवेयरबाट भारतका लागि नेपाली राजदूतको स्मार्टफोनको पनि जासुसी !

पेगासस स्पाइवेयरको चपेटामा नेपाली कुटनितीज्ञ पनि परेका छन् । विश्वभर विभिन्न देशहरुमा पत्रकार, मानवअधिकारवादी, कुटनितिज्ञ र राजनैतिक व्यक्तिहरुको जासुसी गर्न प्रयोग गरिएको इजरायली कम्पनी एनएसओ ग्रुपको पेगासस सफ्टवेयरको चपेटामा नेपालका … Continue reading पेगासस स्पाइवेयरबाट भारतका लागि नेपाली राजदूतको स्मार्टफोनको पनि जासुसी !