चालु आवभित्रै नयाँ मोबाइल सेवा प्रदायक ल्याउने तयारी, के खुल्ला सीजी टेलिकम्युनिकेसन्सको भाग्य

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आव २०७८।७९ भित्रै नयाँ मोबाइल सेवा प्रदायक ल्याउने योजना लिएको छ। प्राधिकरणको चालु आवको बजेटअनुसार फ्रिक्वेन्सी लिलामीमार्फत नयाँ सेवा प्रदायक भित्र्याउने योजना लिईएको हो। प्राधिकरणको बजेटमा … Continue reading चालु आवभित्रै नयाँ मोबाइल सेवा प्रदायक ल्याउने तयारी, के खुल्ला सीजी टेलिकम्युनिकेसन्सको भाग्य