मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू, सञ्चालनमा रहेका सबै फोनहरुमा कुनै अबरोध नहुने

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने जानकारी दिएको छ। नियमनकारी निकायले बिहिबार सार्वजनिक सूचना जारी गर्दै नियमानुसार आईएमईआई दर्ता गर्नुपर्ने प्राबधानअनुसार सिस्टम सञ्चालन … Continue reading मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू, सञ्चालनमा रहेका सबै फोनहरुमा कुनै अबरोध नहुने