स्मार्ट टेलिकमलाई जाँदाजाँदै ओली सरकारको उपहार, बाँकी बक्यौता तिर्ने म्याद फेरी थपियो

नयाँ सरकार गठन हुनुभन्दा अगाडि नै जाँदाजाँदै केपी ओलीको सरकारले स्मार्ट टेलिकमले बाँकी बक्यौता रकम तिर्ने समयावधि थप गरिदिएको छ। तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषदले नयाँ सरकार बन्नु भन्दा अघिल्लो … Continue reading स्मार्ट टेलिकमलाई जाँदाजाँदै ओली सरकारको उपहार, बाँकी बक्यौता तिर्ने म्याद फेरी थपियो