चिनियाँ ह्याकर समूहद्वारा टेलिकमको सर्भर ह्याक, डार्क वेबमा डाटा बिक्रीका लागि राखियो

नेपालको सरकारी दूरसञ्चार सेवा प्रदायक, नेपाल टेलिकमको सर्भरमा चिनियाँ ह्याकर समूहद्वारा संगठित साइबर आक्रमण भएको छ । चिनियाँ समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरेर डाटा ह्याक र लीक गरिएको हो । … Continue reading चिनियाँ ह्याकर समूहद्वारा टेलिकमको सर्भर ह्याक, डार्क वेबमा डाटा बिक्रीका लागि राखियो