उत्सर्जन घटाउने प्रविधिको विकास रोकेको भन्दै फक्सवागन र बीएमडब्ल्यूलाई १ अर्ब डलर जरिवाना

युरोपेली आयोगले गाडीको हानिकारक उत्सर्जन घटाउन सक्ने प्रविधिको विकासलाई रोक्नको लागि डेमलरसँग मिलेको भन्दै फक्सवागन समूह र बीएमडब्ल्यूलाई १ अर्ब डलर जरिवाना गरेको छ। ‘तीन जर्मन कार निर्माताले फक्सवागनका सहायक … Continue reading उत्सर्जन घटाउने प्रविधिको विकास रोकेको भन्दै फक्सवागन र बीएमडब्ल्यूलाई १ अर्ब डलर जरिवाना