नेपाल टेलिकमले पुस भित्रै फाइभजी परीक्षण गर्ने, स्पेक्ट्रम उपलब्ध गराउन माग गर्दै कार्ययोजना पेश

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले फाइभजी सेवाको परीक्षण आगामी पुस मसान्तसम्ममा गर्ने योजनाका साथ नियमनकारी निकायमा प्रस्ताव पेश गरेको छ । सरकारी लगानीको कम्पनी नेपाल टेलिकमले गत साता नै नेपाल दूरसञ्चार … Continue reading नेपाल टेलिकमले पुस भित्रै फाइभजी परीक्षण गर्ने, स्पेक्ट्रम उपलब्ध गराउन माग गर्दै कार्ययोजना पेश