कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम तत्काल उपभोक्ताले फिर्ता पाउने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम तत्काल उपभोक्ताले फिर्ता पाउने

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत विद्युतिय सवारी साधनमा अन्तशुल्क खारेज गरेका छन् भने भन्सार महशुल समेत घटाएका छन् ।

उनले ग्राइण्डर, रेफ्रिजेरेटर, पंखा, हिटरलगायतका विद्युतीय इलेक्ट्रोनिक्स सेवाहरुमा अन्तशुल्क खारेज गरेर भन्सार महशुल छुट दिएको घोषणा गरेका छन् ।

त्यसैगरि डेबिटकार्ड क्रेडिटकार्ड मार्फत तिरेको रकममा १० प्रतिशत शुल्क तत्काल उपभोक्तालाई फिर्ता गरिने भएको छ ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...