नेशनल स्वीच सिस्टम स्थापना गरिने, आफ्नै पेमेन्ट कार्ड ल्याउने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

नेशनल स्वीच सिस्टम स्थापना गरिने, आफ्नै पेमेन्ट कार्ड ल्याउने
सांकेतिक तस्विर

काठमाडौं ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत देशभित्रै नेशनल स्वीच सिस्टम सन्चालनमा ल्याउने घोषणा गरेका छन् ।

त्यसैगरि क्यूआर कोड विद्युतीय वालेटलगायतलाई एकीकृत गर्नका लागि नयाँ प्रणाली र प्रविधि तयार पारिने घोषणा गरेका छन् ।

उनले बजेटमार्फत देशभित्र आफ्नै पेमेन्ट कार्ड ल्याउने समेत बताए ।

यसका साथै विदेशबाट मोबाइल वालेटमार्फत विप्रेषण भित्र्याउन सहज बनाईने बताएका हुन् ।

Global Bank
easy care

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

ताजा समाचार