नेशनल स्वीच सिस्टम स्थापना गरिने, आफ्नै पेमेन्ट कार्ड ल्याउने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

नेशनल स्वीच सिस्टम स्थापना गरिने, आफ्नै पेमेन्ट कार्ड ल्याउने
Classic Tech

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत देशभित्रै नेशनल स्वीच सिस्टम सन्चालनमा ल्याउने घोषणा गरेका छन् ।

त्यसैगरि क्यूआर कोड विद्युतीय वालेटलगायतलाई एकीकृत गर्नका लागि नयाँ प्रणाली र प्रविधि तयार पारिने घोषणा गरेका छन् ।

उनले बजेटमार्फत देशभित्र आफ्नै पेमेन्ट कार्ड ल्याउने समेत बताए ।

यसका साथै विदेशबाट मोबाइल वालेटमार्फत विप्रेषण भित्र्याउन सहज बनाईने बताएका हुन् ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...