नेपाल टेलिकमको सबै सेवाग्राहीहरुलाई २२ प्रतिशतसम्म शेयर दिईने घोषणा

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

नेपाल टेलिकमको सबै सेवाग्राहीहरुलाई २२ प्रतिशतसम्म शेयर दिईने घोषणा
नेपाल टेलिकमको भद्राकाली प्लाजा सिंहदरबारमा रहेको केन्द्रिय कार्यालय ।फाइल
Classic Tech

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका ग्राहकहरुलाई सरकारले शेयर दिने घोषणा गरेका छन् ।

बजेटमार्फत कम्पनीको ल्याण्डलाईन, मोबाइल र इन्टनरेट सेवाहरुका हालका सबै ग्राहकहरुका लागि २२ प्रतिशत शेयर ‘बिनिमयस’ गरिने बताईएको हो । आगामी साउनसम्ममा नयाँ सेवाग्राहीहरुले पनि यस्तो सेवा पाउने भएका हुन् ।

त्यसैगरि यसको लागि आगमी असोज सम्ममा कानूनी प्रावधानअनुसार व्यवस्था गरिने भएको छ ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...