मौसम सम्बन्धि टेलिभिजन च्यानल संचालनमा ल्याउने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

मौसम सम्बन्धि टेलिभिजन च्यानल संचालनमा ल्याउने
Classic Tech

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत टेलिभिजनमा मौसम सम्बन्धि च्यानल संचालनमा ल्याउने घोषणा गरेका छन् ।

उनले मौसमसम्बन्धि जानकारीकोलागि छुट्टै मौसिम च्यानल सन्चालन गर्ने घोषणा गरेका हुन् ।

उनले काठमाडौमा मौसमको अध्ययन गर्न राडार राख्ने पनि उनले बताए ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...