सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेटमार्फत सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा मुलुकभरका ६० प्रतिशत क्षेत्रमा बिस्तार गर्ने तथा सिकाई पोर्टलको विकास गरिने घोषणा गरेका छन् ।

यसको लागि १ अर्ब २० करोड बिनियोजन गरिएको छ ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...