ईकमर्स सेवालाई नियमन गर्न लागि कानून ल्याउने घोषणा

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

ईकमर्स सेवालाई नियमन गर्न लागि कानून ल्याउने घोषणा
Classic Tech

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेट प्रस्तुत गरेकोछ । बजेटमार्फत ईकमर्स सेवालाई नियमन गर्न लागि कानून ल्याउने घोषणा भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा ईकमर्शको लागि नियमन गर्न कानून ल्याउने तथा डिजिटल क्रान्तिलाई अगाडि बढाउन आर्टिफिसियल इन्टेलिजेन्सलगायतका नविनतम प्रविधिको उपयोग गरिने घोषणा गरे ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...