ईकमर्स सेवालाई नियमन गर्न लागि कानून ल्याउने घोषणा

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

ईकमर्स सेवालाई नियमन गर्न लागि कानून ल्याउने घोषणा

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेट प्रस्तुत गरेकोछ । बजेटमार्फत ईकमर्स सेवालाई नियमन गर्न लागि कानून ल्याउने घोषणा भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा ईकमर्शको लागि नियमन गर्न कानून ल्याउने तथा डिजिटल क्रान्तिलाई अगाडि बढाउन आर्टिफिसियल इन्टेलिजेन्सलगायतका नविनतम प्रविधिको उपयोग गरिने घोषणा गरे ।

easy care

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार