देशभरका सबै नापी कार्यालयमा ‘मेरो कित्ता’ एप्स लागू गरिने

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

देशभरका सबै नापी कार्यालयमा ‘मेरो कित्ता’ एप्स लागू गरिने

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेट प्रस्तुत गरेकोछ । बजेटमार्फत भूमि सुधार र नापि सेवालाई आधुनिकीकरण तथा विद्युतीय माध्यमबाट सेवा दिने व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा सबै मालपोत कार्यालयका सेवाहरु घरबाटै भूउपयोग प्रविधिमार्फत  उपयोग गर्न सकिने र देशभरका नापी कार्यालयहरुमा मेरो कित्ता एप्स तथा प्रणाली संचालनमा ल्याईने घोषणा गरेका छन् ।

त्यसैगरि देशभर तराईका १५ हजार भूभाग नाप नक्सांकन गर्न लाइडर प्रविधिको लागि १५ करोड रुपैयाँ छुट्याईएको उनले बताए ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...