यस्तो छ नेपालमा फाइभजी सेवा उपलब्ध गराउने सरकारी योजना र चरणहरु

नेपालले चरणबद्धरुपमा फाइभजी सेवा देशभर बिस्तार गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले नेपालको ५जी सेवा बिकासको कार्ययोजना प्रस्तुत गर्दै २०२१ देखि २०२५ सम्मको योजना प्रस्तुत गरेका छन् । … Continue reading यस्तो छ नेपालमा फाइभजी सेवा उपलब्ध गराउने सरकारी योजना र चरणहरु