देशैभर २४ हजार स्थानमा तिब्रगतिको इन्टरनेट पुर्याउँदै प्राधिकरण, ८५ करोड रुपैयाँ लागत अनुमान

सरकारले देशैभर स्थानीय निकायहरुमा तिब्रगतिको इन्टरनेट सेवा पुर्याउने नयाँ परियोजना शुरु गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको दूरसञ्चार विकास कोषको बजेट रकममा सरकारले देशैभर तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने सरकारको निर्णयसँगै … Continue reading देशैभर २४ हजार स्थानमा तिब्रगतिको इन्टरनेट पुर्याउँदै प्राधिकरण, ८५ करोड रुपैयाँ लागत अनुमान