मोरङ्ग जिल्लाका बैंक तथा वित्तीय संस्थालाई अनलाइन बैंकिङ्ग सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

मोरङ्ग जिल्लाका बैंक तथा वित्तीय संस्थालाई अनलाइन बैंकिङ्ग सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन
Classic Tech

नेपाल राष्ट्र बैंकले मोरङ्ग जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बैंकिङ्ग सेवा, एटिएम र अनकल सेवा बाहेक अन्य सेवाहरु बन्द गर्न निर्देशन दिएकोछ ।

राष्ट्र बैंक बिराटनगर कार्यालयले हालै जिल्लाभरका बैंक तथा वित्तीय संस्थाहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा बाहेक अन्य सेवा बन्द गर्न भनेको हो ।

‘अनलाइन बैंकिङ्ग सेवा एटिएम र अनकल सेवा लाई व्यवस्थित गरी अन्य सम्पूर्ण क्रियाकलापहरु हाल मोरङ्ग जिल्लामा कायम निषेधाज्ञाअवधिभर बन्द गरिदिनहुन अनुरोध गर्दछौं ।’ निर्देशनमा भनिएकोछ ।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...