निम्बसले प्रो टेक्टको मास्क र सेनिटाइजर उपलब्ध गराउने

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

निम्बसले प्रो टेक्टको मास्क र सेनिटाइजर उपलब्ध गराउने

काठमाडौं ।

निम्बसले कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न सङ्गठन, स्वयंसेवक र अग्रपङ्क्तिमा रहेर सेवा दिने सबैलाई प्रो टेक्टको मास्क र सेनिटाइजर सहयोगस्वरूप उपलब्ध गराउने भएको छ ।

कम्पनीले अस्पताल, क्वारेन्टाइन सेन्टर, अग्रपङ्क्तिमा रहेर सेवा दिनेहरू, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर ती सामग्री बाँड्ने बताएको छ ।

कम्पनीले आफ्नो अनलाइन सेवामार्फत सम्बन्धित स्थानमा पुर्याउने जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

ताजा समाचार